बाग्लुङका २ सांसदमाथि हातपात, देबेन्द्र पौडेललाई २ झापड

बाग्लुङ । बिहीबार राती बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश ख का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य … Continue reading बाग्लुङका २ सांसदमाथि हातपात, देबेन्द्र पौडेललाई २ झापड